aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

वन वातावरण क्षेत्रमा साढे १५ अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
वन वातावरण क्षेत्रमा साढे १५ अर्ब

सरकारले वन तथा वातावारण क्षेत्रमा १५ अर्ब ४९ करोड बजेट विनीयोजन गरेको छ।  आगामी आर्थिक वर्षको बजेटमा जडीबुटीका विरुवा रोप्ने कार्यक्रम  जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रलाई कम्पनीमा लगिने नयाँ वनस्पती उद्यान बनाइने सबै संरक्षित क्षेत्रलाई पर्यटन गन्तब्य बनाइने जडीबुटी सुकाउने प्रविधि बनाइने उच्च पहाडमा  मध्यवर्ती क्षेत्रमा सुरक्षा व्यवस्था, कृषि वनको विकास गरिने राष्ट्रपति चुरे संरक्षण कार्यक्रको संरचनागत परिवर्तन, तीन ठाउँमा कार्यक्रमको कार्यालय खोल्ने यो कार्यक्रमलाई १ अर्ब ७४ करोड  ११६ पोखरी निर्माणलाई बजेट  वन तथा वातावराण कार्यक्रमलाई १५ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस