aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कपडा उद्योगलाई विजुलीमा ५० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
कपडा उद्योगलाई विजुलीमा ५० प्रतिशत छुट


सरकारले स्वदेशी कपडा उद्योगको बिजुली महशुलमा ५० प्रतिशत छुट दिँदै  ५ प्रतिशत ब्याजदरमा ऋण पाउने व्यवस्था गरेको छ ।
औद्योगिक विकासको लागि सरकारले २ अर्ब ८७ करोड बजेट विनियोजन रहेको छ ।

प्रतिक्रिया दिनुहोस