aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असार २०७७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । यूरोपियन यूरो र यूके पाउण्डसहित केही देशको भाउ मंगलबार बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार  एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ६१ पैसा तोकिएको छ । 

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १८ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १९ रुपैयाँ ८८ पैसा तोकिएको छ ।त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३५ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रिदर १ सय ३६ रुपैयाँ ६५ पैसा रहेको छ। एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ १ पैसा  तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४ पैसा तोकिएको छ ।  त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९१ रुपैयाँ ९८ पैसा तोकिएको छ ।
 
एक साउदी रियालको खरिददर ३२ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १३ तोकिएको छ । 

त्यस्तै आज एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८४ पैसा तोकिएको छ।  एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २८ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस