aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आज रातिदेखि पेट्रोलियम पदार्थमा सडक कर लाग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
आज रातिदेखि पेट्रोलियम पदार्थमा  सडक कर लाग्ने

पेट्रोलियम पदार्थमा सरकारले सडक बनाउनका लागि प्रतिलिटर १ रुपैयाँ कर लगाउने भएको छ । उक्त कर आजै रातिदेखि लागू हुनेछ । यसअघि सरकारले बुढीगण्डकी बनाउका लागि प्रतिलिटर ५ रुपैयाँ कर लिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस