aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तीनकुने–कोटेश्वर– जडीबुटीमा सुरुङ मार्ग बनाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
तीनकुने–कोटेश्वर– जडीबुटीमा सुरुङ मार्ग बनाइने


 तीनकुने–कोटेश्वर– जडीबुटीमा सुरुङ मार्ग बनाउने योजना अर्थमन्त्रीडा. युवराज खतिवडाले अगाडि सारेका छन्।  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले पूर्वपश्चिम राजमार्गलाई ४ लेन  यस्तै काठमाडौँ चक्रपथ सडकलाई १ अर्ब ८१ अर्ब र कान्तिपथ सडकलाई ६१ करोड बजेट विनियोजन गरिएको छ। 

प्रतिक्रिया दिनुहोस