aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

यो बजेटले थपेका व्ययभार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
यो बजेटले थपेका व्ययभार

काठमाडौं ।  सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेट मार्फत देशलाई केहि थप भार थपेको छ । सरकारका अर्थमन्त्रि डा.युवराज खतिवडाले बजेट भाषण मार्फत वृद्धि गरेको वृद्धाभत्तामा मात्र १ अर्ब ३० करोड र स्थानीय विकास कोष मार्फत संसदलाई थप गरिएको रकमले राज्यलाई थप १ अर्ब ६५ करोड रुपैयाँ थप व्ययभार थपिएको छ । 

सरकारले सडक मर्मतका लागि पेट्रोल र डिजेल लिटरमै थप १ रुपैयाँ शुल्क लिने भएको छ । बुढीगण्डकी जलविद्युत आयोजनाका लागि यसअघि प्रति लिटर पाँच रुपैयाँ लिइँदै आएकोमा अब एक रुपैयाँ थपिएको हो । 
 

प्रतिक्रिया दिनुहोस