aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अब सांसदले ६ करोड पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
अब सांसदले ६ करोड पाउने

अत्यान्तै आलोचना र प्रतीक्षाको रुपमा रहेको सां)सद विकास कोषमा सरकारले रकम वृद्धि गरेको छ । ४ करोड पाउँदै आएका सांसदले अब ६ करोड रुपैयाँ पाउने भएका छन् जसका लागि आगामी आर्थिक वर्षमा ९० अर्ब  रुपैयाँ बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस