aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सुन चाँदी अब निक्षेपका  रुपमा राख्न पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
सुन चाँदी अब निक्षेपका  रुपमा राख्न पाइने

काठमाडौं । सरकारले अब सुन र चादीलाई निक्षेपका रुपमा राख्न पाइने भएको छ । हाल सुन चादीलाई बैंकमा लकर खोलेर पैसा तिरेर राख्दै आएका ग्राहकले अब सुन चादीलाई निक्षेपका रुपमा बैंकमा राख्न पाइने भएको छ । बुधबार संसदमा २०७६र ७७ को बजेट भाषण मार्फत अर्थमन्त्रि डा. युवराज खतिवडाले यो घोषणा गरेका हुन । 
 

प्रतिक्रिया दिनुहोस