
काठमाडौं । आगामी बर्षको बजेटले वित्तीय क्षेत्रको बिग मर्जरलाई प्राथमिकता दिएको छ । अर्थमन्त्रि युवराज खतिवडाले आगामी आर्थिक वर्षका बजेट भाषण बीग मर्जरलाई बढाउने घोषणा गरेका हुन ।
उनले अब बीमा कम्पनीहरुलाई पनि मर्जरमा लैजाने उनले घोषणा गरेका छन् । अहिले बाणिज्य बैंकरुको संख्या २८ छन। डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाको संख्या बनाउन पर्ने भनाइ राख्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस