aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कर्मचारीको तलब बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
कर्मचारीको तलब बढ्यो

सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । राजपत्र अनंकित तहका कर्मचारीको २० प्रतिशत र राजपत्र अंकित तहका कर्मचारीको १८ प्रतिशत मासिक तलबमा वृद्धि गरेको छ । 

प्रतिक्रिया दिनुहोस