aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

रोजगार मूलक साइट “हायर मी नेपाल” सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ साउन २०७७
रोजगार मूलक साइट “हायर मी नेपाल” सञ्चालन

काठमाडौं । आजदेखि नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेस प्रालीले हायर मी नेपाल प्रागम सञ्चालनमा ल्याएको छ । रोजगारदाताले महंगोमा विज्ञापन गर्दा पनि चाहिएको जनशक्ति नपाउने तथा काम गर्न चाहने र पहुँच नहुनेले समयमा रोजेको ठाउँमा बाध्यतालाई सहजीकरण गर्न हायर मी नेपाल सञ्चालनमा ल्याइएको हो । 

हायर मी नेपाल डटकमको साइटको माध्यमले रोजगारदाता कम्पनी, उद्योग, सस्था तथा रोजगार हुन चाहने जो सुकैले आफूलाई छुट्टै पासवर्ड लिएर रष्टिार गराउन सक्नेछन् । चाहिएको जनशक्ति खोज्ने, सम्पर्क गर्ने, च्याटो माध्यमले अन्र्तवार्ता गरि नियुक्ति लिन दिन समेत सकिने गरि सफ्टवेयर बनाइएको छ । यो साइट अहिले पुर्णतः निशुल्क हुनेछ । 

प्रतिक्रिया दिनुहोस