aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

सरकारले छान्यो देशभरका १०० नमुना विद्यालय (सूचिसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ साउन २०७७
सरकारले छान्यो देशभरका १०० नमुना विद्यालय (सूचिसहित)

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरबाट १ सयवटा नमुना विद्यालय छानिएको बताएको छ। मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार बुधबार बसेको बैठकले नमुना विद्यालय छनौट कार्यलाई अन्तिम रुप दिएको हो।

‘आर्थिक वर्ष २०७६/०७७ मा विगतमा नमुना विकासका लागि विद्यालयहरू छनोट नभएका स्थानीय तहअन्तर्गत १०० वटा विद्यालयहरू नमुना विकासका लागि छनोट गर्न मिति २०७६ असोज १६ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी आह्वान गरिएअनुसार आवेदन गरेका विद्यालयहरू मध्येबाट नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका २०७४ (पहिलो संसोधन २०७५ सहित) अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (मन्त्रीस्तर) को मिति २०७७/३/३१ को निर्णय अुसार देहाय बमोजिमको विद्यालयहरू छनोट भएको ब्यहोरा निर्देशानुसार अनुरोध छ’ केन्द्रको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस