सरकारले आर्थिक वर्ष २०७६/७७ को सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले भर्खरै संसदमाको संयुक्त बैठकमा सो बजेटको प्रस्तुत गरेका ह’न् ।
प्रतिक्रिया दिनुहोस