aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सरकारी कर्मचारीको तलब बढ्यो, उच्च तहका कर्मचारी अब करारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
सरकारी कर्मचारीको तलब बढ्यो, उच्च तहका कर्मचारी अब करारमा

काठमाडौं । सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । राजपत्र अनंकित तहका कर्मचारीको २० प्रतिशत र राजपत्र अंकित तहका कर्मचारीको १८ प्रतिशत मासिक तलबमा वृद्धि गरेको छ । त्यस्तैगरि, उच्च तह कर्मचारी करारमा लिने समेत अर्थमन्त्रि डा. युवराज खतिवडाले बजेट भाषणमा बताएका हुन । 

प्रतिक्रिया दिनुहोस