aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

तोलामा ५ सयले घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ साउन २०७७
तोलामा ५ सयले घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार छापावाल सुन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ५ सय घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ७६० रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी प्रतितोला १००५ मा कारोबार भएकोमा आज प्रतितोला १० रुपैयाँले घटेर ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस