
काठमाडौं । सरकारले घरजग्गामा पुँजीगत लाभकरको दर घटाएको छ । सरकाले आगामी आव २०७६र०७७ को बजेट वतव्य मार्फत अर्थमन्त्री डा। युवराज खतिवडाले पुँजीगत लाभकरको दर घटाउने घोषणा गरेका छन् ।
महानगरपालिका घरजग्गा कारोबारमा १० प्रतिशत र नगरपालिकामा ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गरेको छ । हाल घरजग्गा कारोबार गर्दा देशैभर १० प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस