aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

वेब ब्राउजर कम्पनी मोजिलाले शुरू गर्याे भीपीएन सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ साउन २०७७
वेब ब्राउजर कम्पनी मोजिलाले शुरू गर्याे भीपीएन सेवा

एजेन्सी । परीक्षणको छोटो अवधि पछि वेब ब्राउजर कम्पनी मोजिलाले आफ्नो भीपीएन सेवा ६ वटा देशहरू अमेरिका, बेलायत, क्यानडा, न्यूजील्याण्ड, सिंगापुर र मलेसियामा सुरू गरेको छ।

यो भीपीएन एप एन्ड्रोइड, आईओएस र विन्डोजमा उपलब्ध छ भने म्याक र लिनक्समा पनि छिटै आउने कम्पनीले जनाएकाे छ ।

मोजिला भीपीएन (पहिले फायरफक्स प्राइभेट नेटवर्क भनेर चिनिन्छ) ले प्रति महिना ४.९९ अमेरिकी डलरमा यो सेवा उपलब्ध गराउने बताएको छ भने आफ्ना प्रतिस्पर्धीहरु भन्दा दुई मुख्य फाइदाहरु प्रदान गर्ने दावी गरेको छ ।

कम्पनीकाअनुसार पहिलो फाईदा समग्र ब्राउजिङ्ग एकदमै चाँडो हुनुपर्दछ अत्यधिक(अनुकूलित कोडको कारण, र दोस्रोमा, मोजिलाले यसले आफ्नो सेवा निरन्तर चालु राख्नको लागि केवल एकदमै आवश्यक डाटा मात्र संकलन गरिरहेछ तर यसले लगहरू र ट्र्याकहरु राख्दैन भने यसले तपाईंको डाटा बेच्दैन् ।

कार्यहरूको लागि फायरफक्स ब्राउजरहरूको लागि निर्मित बिल्टईन भीपीएन सेवा पनि छ, र कम्पनीले त्यसको असीमित ब्राउजिगको लागि प्रति महिनामा केबल २.९९ अमेरिकी डलर मात्र चार्ज गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस