aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

नगदसहित कालिमाटीबाट ६ जना जुवाडे पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ साउन २०७७
नगदसहित कालिमाटीबाट ६ जना जुवाडे पक्राउ

काठमाण्डौ । मकालिमाटीबाट जुवातास खेल्ने ६ जनालाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले यही सनिबा १७ः०० बजे काठमाण्डौ महानगरपालिका–१३ बाफल गाइबाच्छा स्थित एक घरमा जुवातास खेलिरहेको अबस्थामा पंकज जोशी सहित ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । 

उनीहरूको साथबाट प्रहरीले नगद ६२ हजार ३ सय रूपैयाँ सहित नियन्त्रणमा लिएको छ ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस