aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

हुलाकी राजमार्गमा शहरै शहर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ जेठ २०७६
हुलाकी राजमार्गमा शहरै शहर

सरकारले हुलाकी राजमार्गमा २७ वटा आधुनिक सहर विकास गर्ने भएको छ । सुरक्षित तथा विकसित आवासका लागि सुविधा सम्पन्न सहर विकास गर्न सरकारले १ अर्ब ८५ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।

राजमार्गमा ऐतिहासिक र सांस्कृतिक रुपमा महत्वपूर्ण सहर विकास र संरक्षण गरिने बजेटमा उल्लेख छ । सरकारले १ सय ८५ नगरपालिकामा भौतिक पूर्वाधार विकास गर्ने भएको समाचार आजको कान्तिपुर दैनिकमा  छ ।

रुकुम पूर्व र नवलपरासी पूर्वलाई नमुना जिल्ला सदरमुकामका रुपमा विकास गर्न भौतिक पूर्वाधारको निर्माण पनि बजेटमा उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस