aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

आज नेकपा स्थायी कमिटी बैठक बस्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ साउन २०७७
आज नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ।  पटकपटक स्थगित भइरहेको बैठक आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको हो । 

केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि नेकपामा झण्डै एक महिनादेखि विवाद जारी छ। विवाद समाधानका लागि पटकपटक भएका प्रयासहरु सफल नहुँदा स्थायी कमिटीको बैठक स्थगित हुँदै आएको थियो । 

प्रतिक्रिया दिनुहोस