aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

रोजगारीलाई उच्च प्राथमिकता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ जेठ २०७६
रोजगारीलाई उच्च प्राथमिकता

काठमाडौं । सरकारले रोजगारीलाई उच्च प्राथमिकतामा राखेको छ । देशमै रोजगारी सिर्जना गर्ने गरी रोजगारीलाई विशेष प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको छ । 

चालु आर्थिक वर्ष सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम आउँदो आर्थिक वर्षका लागि उच्च प्राथमिकता दिईएको छ । यस कार्यक्रमका लागि ५ अर्ब १ करोड बजेट विनियोजन गरिएको छ ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत ५ लाखभन्दा बढी युवालाई रोजगारी दिने योजना अघि सारेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस