
एजेन्सी । बलिउड अभिनेता सुशांत सिंह राजपूत आत्महत्या प्रकरणमा पुलिसले अनुसन्धान भइरहेको छ र अर्कोतर्फ सुशांतका फ्यानको हात्महत्या गरेका खबर भने थपिदै आइरहेका छन् । यस्तै क्रममा, १३ बर्षको भिलाईकै बालिकाले आत्महत्या गरेको समाचार सार्वजनिक भएको छ ।
एएनआईको एक रिपोर्ट अनुसार उक्त बालिकाले आत्महत्या गर्नु अघि एक सुसाइड नोट उनले लेखेकी थिइन कि सुशांतले संसार छोडेर गएको प्रति उनी चिन्तित रहेको त्यसकारण उनले आत्महत्या गरिरहेको भनेर उल्लेख छ । भिलाई नगर प्रहरीले अनुसन्धान गरिरहेको छ । जे एन्जेला ना गरिकी बालिका ७ कक्षाकी विद्यार्थी थिएन । आत्महत्या हुनुभन्दा ठीक अघि उनले सुशांत सिंह राजपूतको फिल्म छिछोरे देखेकी थिइन ।
घटनाको समयमा बालिका घरमा एक्लै थिईन । वास्तवमा बुधवार साँझ टिभीमा फिल्म छिछोरे चलिरहेको आएको थियो । एन्जेला खुसीसाथ यो फिल्म हेरिरहेकी थिएन । त्यसबेला उनका बुबा पनि घरमा नै थिएनन । यस बीच उनका पीता सतीश केही जरुरी कामका कारण बजार गए । केही समयपछि बजारबाट फर्किदा एन्जेलाले ढोका खोलिनन ।
एन्जेला टिभीको अगाडि उनको घाँटीमा पासो लगाइएको अबस्थामा पाइयो । त्यसबेला पनि सुशांतको चलचित्र टिभीमा चलिरहेको थियो । यसभन्दा पहिले आंध्र प्रदेशकी २१ वर्षीया केटीले आत्महत्या गरेको खबर आयो। उनी अभिनेताको आत्महत्याको खबर सहन नसकेर आत्महत्या गरेकी थिइन ।
प्रतिक्रिया दिनुहोस