aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एक्सिस बैंकमा उथलपुथल, ३.८० प्रतिशतले शेयर घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ साउन २०७७
एक्सिस बैंकमा उथलपुथल, ३.८० प्रतिशतले शेयर घट्यो

एजेन्सी । भारतको एक्सिस बैंकको व्यवस्थापनमा उथलपुथल भएको छ । बैंकका सञ्चालन  प्रमुख नवीन ताहिल्यानीले आफ्नो पदबाट राजीनामा गरेका छन्। यसका कारण बैंकको सेयर ३.८० प्रतिशतले गिरावट आएको छ । 

नवीन ताहिल्यानीले सात महिना भित्र उक्त पदबाट राजीनामा गर्न पर्ने सर्त रहेको थियो तर, बैंकबाट अन्य कर्मचारीले पनि राजीनामा गरे छन्। एक्सिस बैंकले हालै पहिलो त्रैमासिक परिणाम घोषणा गरेको छ ।  जूनको त्रैमासिकमा बैंकको नाफा घटेको छ तर एनपीए सुधार भएको छ । 

प्रतिक्रिया दिनुहोस