aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

गाँजासहित प्रजा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ साउन २०७७
गाँजासहित प्रजा पक्राउ

काठमाडौं । लागूऔषध, गाँजासहित बिनय प्रजालाई पक्राउ गरेको छ ।

चितवन, खैरहनी नगरपालिका-८ मिलिजुली टोल डेरा गरी बस्ने राप्ती नगरपालिका-१३ निवासी २६ वर्षीय प्रजालाई १२ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजासहित शनिबार प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

प्रहरीले उनको डेरा तलासी गर्दा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको प्रहरीकाे दावी छ ।  
 

प्रतिक्रिया दिनुहोस