काठमाडौं । जुवातास खेलिरहेका ८ जना नगद १ लाख १९ हजार ४ सय रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती बस्ने ३५ वर्षीय शारदा श्रेष्ठको घरमा जुवातास खेलिरहेका उनीहरूलाई ६ बुक तास र नगद सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस