aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

पोष्टपेड मोबाइल सेवामा कर थपियाे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ साउन २०७७
पोष्टपेड मोबाइल सेवामा कर थपियाे

काठमाडाैं । पोष्टपोड मोबाइल सेवामा कर थपिएको छ । यो वर्षको आर्थिक ऐनबाट सरकारले सबै मोबाइल सेवाको प्रत्येक रिचार्जमा स्वामित्व शुल्क लाग्ने व्यवस्था लागू भएसँगै पोष्टपेड सेवामा पनि कर थपिएको हो ।

यसअघि प्रिपेड सेवाको प्रत्येक रिचार्जमा २ प्रतिशत स्वामित्व शुल्क लाग्दै आएको थियो । अवदेखि पोष्टपेड सेवाका ग्राहकको प्रत्येक पटकको बिलिङमा २ प्रतिशत कर लाग्ने भएको हो ।

नयाँ व्यवस्थाअनुसार पोष्टपेड सेवा लिंदा सुरुमा एकपटक लाग्ने २ प्रतिशत स्वामित्व शुल्क भने हटेको छ ।

प्रतिक्रिया दिनुहोस