
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले कर्मचारीको माग गरेको छ । महासंघले बाँके, कैलाली, दाङ र सुर्खेतका लागि १० जना कर्मचारीको माग गरेको हो ।
जूनियर कृषि प्राविधिकका लागि र सामाजिक परिचालकको लागि कर्मचारीको माग गरिएको बताएको छ । ईच्छुक तथा योग्यता पुगेकाले राष्ट्रिय सहकारी महासंघमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस