काठमडौं । गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । आज बिहिबारबाटै लागू हुने गरी गृह मन्त्रालयले १५साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशनाकामा यात्रुहरूको आवागमन पूर्ण रुपमा रोक लगाएको हो ।
कोभिडका कारण काठमाडौं उपत्यकामा जोखिम बढ्दै गएपछि गृहले यस्तो बन्देज गरेको हो ।
प्रतिक्रिया दिनुहोस