aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

श्रोत नखुलेको नगद १९ लाख ५० हजार सहित २ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ साउन २०७७
श्रोत नखुलेको नगद १९ लाख ५० हजार सहित २ जना पक्राउ

महोत्तरी । जलेश्वर नगरपालिका-२ जिरोमाईलबाट श्रोत नखुलेको नगद १९ लाख ५० हजार सहित लोहारपट्टि नगरपालिका-१ बगडा बस्ने २४ वर्षीय रबिन यादव समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००१ प ०४८८ नम्बरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस