aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतका गृहमन्त्रीलाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ साउन २०७७
भारतका गृहमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं । भारतका संघीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण भएको छ ।

शाहले आइतबार ट्वीट गर्दै आफूलाई संक्रमण भएको जानकारी गराएका छन् ।

उनले केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि गरीक्षण गराउन आग्रह गरेका छन् ।

मन्त्री शाहले कोरोनाका केही सुरुवाती लक्षण देखिएर परीक्षण गराउँदा पोजेटिभ रिपोट आएको जनाएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था ठिक रहे पनि डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको पनि जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस