aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सुनको भाउ ह्वात्तै बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ जेठ २०७६
सुनको भाउ ह्वात्तै बढ्यो

काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर तोलाको ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज आज तेजावी सुन तोलाको ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदी ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस