aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

भीम अस्पतालको बेथितीबारे अख्तियारद्वारा छापा, अनुसन्धान शुरू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ साउन २०७७
भीम अस्पतालको बेथितीबारे अख्तियारद्वारा छापा, अनुसन्धान शुरू

भैरहवा । नियम बिपरित भीम अस्पतालका मे.सु. डाक्टर नविन दर्नालले सुचना अधिकारी नियुक्ति गरेको समाचार आर्थिक न्युजमा हिजो बिहान सार्बजनिक गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यलय बुटवलले हिजो बेलुका नै छापा मारेको छ । अहेव र मेसुले गरेका गतिविधिबारे अनुसन्धान कार्य शुरु भएको अख्तियार कार्यालयले जनाएको छ ।

भीम अस्पतालमा बेथिती, अहेब बने सूचना अधिकारी

 

प्रतिक्रिया दिनुहोस