aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कोरोना संक्रमणबाट थलिएका भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी कोमामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ साउन २०७७
कोरोना संक्रमणबाट थलिएका भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी कोमामा

एजेन्सी । कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुखर्जीलाई बिहीबार बिहान दिल्लीस्थित आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलको कोमामा राखिएको छ । ८४ वर्षीय मुखर्जीले गत सोमबार आफूलाई कोरोना संक्रमण पुुष्टि भएको भएको सामाजिक सञ्जालमार्फत जनाकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस