
एजेन्सी । सौर्यमण्डलबाट धेरै टाढा ग्यासबाट बनेको विशाल ग्रह हो, यूरेनस तथा नेपच्यून । नेपच्यून धर्तीभन्दा धेरै टाढा छ । यहाँको तापक्रम शुन्यदेखि २ सय डिग्री सेल्सियससम्म रहन्छ । यहाँ जमेको मिथेनको बादल उड्छ । र हावाको रफ्तारमा सौर्यमण्डलको अर्को कुनै ग्रह भन्दा बढी हुन्छ ।
नेपच्यूनको सतह करिब करिब पुरा समतल छ । यहाँ मिथेनको सुपरसोनिक हावालाई रोक्नको लागि केही पनि छैन् । त्यसैले उसको रफ्तार १,५०० माईल प्रतिघण्टासम्म पुग्छ ।
नेपच्यूनको बायुमण्डलमा अत्यधिक कार्बन हुने हुँदा यहाँ हिराको वर्षा हुनसक्छ । रफ्तार गतिमा तल झर्ने हुँदा हिरालाई टिप्न सकिदैन् । यसको अर्को महत्वपुर्ण कुरा अत्यधिक चिँसोका कारण तल झर्नु भन्दा पहिला नै हिरा बरफमा परिणत भईहाल्छ ।
प्रतिक्रिया दिनुहोस