aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

फिलिपिन्समा शक्तिशाली भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ भदौ २०७७
फिलिपिन्समा शक्तिशाली भूकम्प

एजेन्सी । फिलिपिन्समा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार ६.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्र ११ किलोमिटर गहिराइमा रहेको सर्वेक्षणले जनाएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस