
काठमाडौं । सरकारले नेपाल राजश्व बोर्ड अध्यक्ष र सदस्य सचिव नियुक्त गरेको छ । अध्यक्षमा पूर्वसविच महेश दाहाल र बोर्डको सदस्यमा भने पूर्वसहसचिव निर्मलहरी अधिकारीलाई नियुक्त भएका हुन् । राजस्व परामर्श विकास समिति खारेज गर्दै सरकारले राजश्व बोर्ड गठन गरेको छ ।
सोमबार बसेको मन्द्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रंवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले दाहाल र अधिकारीलाई नियुक्त गरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस