aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानेपामा तीनवटा जिप र मोटरसाइकल ठोकिदा भयो भयंकर दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ जेठ २०७६
सानेपामा तीनवटा जिप र मोटरसाइकल ठोकिदा भयो भयंकर दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

काठमाडौं, जेठ १९ ।  आज दिउँसो सानेपामा भएको भयंकर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तीनवटा जिप र एक मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । 
शुरुमा दुई वटा जिप ठोकिएको थिए, त्यसपछि अर्को जिप र मोटरसाइकल पनि ठोकिँदा उक्त दुर्घटना भएको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनाको पूर्ण विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस