aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

कस्तो छ आजको मौसम ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ भदौ २०७७
कस्तो छ आजको मौसम ?

काठमाडौं ।  जल तथा मौसम पुर्वानुमान महाशाखाले आज दिउँसो देशभरिकै मौसम सामान्यतया बदली भई धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने जनाएको छ । 

महाशाखाका अनुसार वाग्मती  प्रदेश, गण्डकी  प्रदेश, कर्णाली  प्रदेश र सुदूरपश्चिम  प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने  सम्भावना छ । आज राति देशभरिकै मौसम सामान्य बदली भई वाग्मती प्रदेश, गण्डकी  प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी परे पनि अरु प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ । 

ठूलो पानी पर्ने क्रम भोलि र पर्सिलाई भने अलि कम हुने मौसमविद्को भनाई छ । 

प्रतिक्रिया दिनुहोस