aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आज मन्त्रिपरिषद बैठक बस्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ भदौ २०७७
आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

आज बस्ने मन्त्रिपरिषद बैठकले कोभिड महामारीको रोकथामबारे नयाँ निर्णय लिइने बताइएको छ । सोमबार बसेको मन्त्रिपरिषदले सीसीएमसीलाई बन्दाबन्दीबारे प्रस्ताव ल्याउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस