aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतमा ४० लाखसम्म कारोबार गर्नेलाई ठूलो राहत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ भदौ २०७७
भारतमा ४० लाखसम्म कारोबार गर्नेलाई ठूलो राहत

एजेन्सी । भारतको वित्त मन्त्रालयले गुड्स एण्ड सर्भिस ट्याक्स(जीएसटी)मा व्यापारीहरुलाई ठूलो राहत प्याकेज घोषणा गरेको छ  । भारत सरकारले व्यवसायीहरुलाई ठूलो राहत दिँदै वार्षिक ४० लाख रुपैयाँको कारोबार हुने व्यवसायहरुलाई गुड्स एण्ड सर्भिस ट्याक्स(जीएसटी) छुट दिने निर्णय गरेको हो । त्यस्तै सरकारले कम्पोजिट स्कीमका रुपमा १.५ करोड रुपैयाँसम्मको वार्षिक कारोबारमा गर्नेलाई १ कर लिने बताएको छ ।  

प्रतिक्रिया दिनुहोस