aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

उपत्यकाका स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ सम्म बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ भदौ २०७७
उपत्यकाका स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ सम्म बन्द

काठमाडौं । कोरोना महामारी फैलिदै गएकोले उपत्यकाका स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्मका लागि बन्द हुने भएको छ । उपत्यका नगरपालिका फोरमले उपत्यकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्ने निर्णय काठमाडौं महानगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस