aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

‘कुलमान घिसिङ फेरि चाहिन्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ भदौ २०७७
‘कुलमान घिसिङ फेरि चाहिन्छ’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका कार्यकारल यहि भदौ २९ गते सकिदैछ । उनलाई फेरि प्राधिकरणकै जिम्मेवारी दिनुपर्ने कुराको बुलन्द आवाज सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले सामाजिक सञ्जालबाट उठाउन थालेका छन् । 

अभिनेत्री करिश्मा मानान्धरले पनि कुलमान फेरि विद्युत प्राधिकरणमा चाहिने बताएकी छन् । उनले सामाजिक सञ्जालमा कुलमानसँगै खिचाएको तस्बिर सेयर गर्दै लेखेकी छन्– ‘थोरै  आफ्नो सोचेर धेरै अरुका लागि गर्ने कमै मानिस हुन्छन् । कुलमान घिसिङ फेरि चाहिन्छ ।’

प्रतिक्रिया दिनुहोस