aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

पाटन अस्पतालमा काठमाडौंका कोरोना संक्रमितको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० भदौ २०७७
पाटन अस्पतालमा काठमाडौंका कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।  स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा काठमाडौंका ५४ वर्षीय पुरुषको गएराति ९ बजेर ३० मिनेटमा मृत्यु जनाएको छ ।

प्रतिक्रिया दिनुहोस