aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

काठमाडौंमा भूकम्पको धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० भदौ २०७७
काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। बुधबार दिउँसो २ः४६ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

भूकम्पको केन्द्रबिन्दु कालिमाटी आसपास रहेको छ। भूकम्प दुई दशमलव ९ रेक्टर स्केलको रहेको मापन केन्द्रले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस