aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

कोरोनाका कारण थप एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ भदौ २०७७
कोरोनाका कारण थप एकको मृत्यु

कपिलवस्तु । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षिया पुरुष रहेका छन् । 

उनको उपचारकै क्रममा भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। 

उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेहका बिरामी भएको स्वास्थ्य कार्यालयले जनाएको छ।  
 

प्रतिक्रिया दिनुहोस