aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सुनको भाउ आज घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ बैशाख २०७६
सुनको भाउ आज घट्यो

काठमाडौं। आज छापावाल सुन तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा आज तोलामा २ सय रुपैयाँले कमी आएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस