काठमाडौं । सरकारका प्रवक्ता तथा संचार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले सहसचिव बलाराम रिजाललाई विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकारणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको जनाएका छन् । भदौ ९ गते बसेको मन्त्रिपरिषदले रिज्याललाई सेजको कार्यकारी निर्देशकसमेतको काम गर्ने गरी तोक्ने निर्णय गरेको खतिवडाले बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस