aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

महेन्द्र श्रेष्ठले बल्ल पाए जिम्मेवारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ भदौ २०७७
महेन्द्र श्रेष्ठले बल्ल पाए जिम्मेवारी

काठमाडौं । स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले अढाई महिनापछि जिम्मेवारी पाएका छन्। उनलाई स्वास्थ्य सेवा विभागको निर्देशकबाट मन्त्रालयमा तानिएपछि जिम्मेवार विहिन अवस्थामा राखिएको थियो । 

यसअघिका स्वास्थ्य सचिव यादव कोइरालासँग सम्बन्ध चिस्सिएपछि उनलाई स्वास्थ्य सेवा विभागबाट फिर्ता बोलाइएको थियो । उनलाई अहिले नीति योजना तथा गुणस्तर महाशाखाको जिम्मेवारी दिएको हो । 

यसअघि यो जिम्मेवारी पनि अर्का प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस