aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

नगद तथा सुनका गहना चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
नगद तथा सुनका गहना चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका ७ गौरीघाट डेरा गरी बस्ने बारा सिमरा घर भएका २४ वर्षीया सरु अधिकारीको कोठाबाट नगदसहित सुनका गहना चोरी भएको छ । उनको कोठाबाट नगद ४० हजार रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी करिब २ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल आइतबार चोरी भएको हो । 

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस