काठमाडौं । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले २०७६ चैत अगाडि सिपङ भएका केराउ र मरिचको आयात खोल्ने निर्णय भएको बताएका छन् । उनले आइतबार बसेको मन्त्रिपरिषद्को बैंठक सार्वजनिक गर्दै सरकारले आयात प्रतिबन्ध लगाउनु अगाडि नै सिपिङ भएका वस्तुलाई आयात गर्न दिने निर्णय गरेको जानकारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस